Nepali Romantic Quotes

मुटु त त्यती बेला बेजोड सँग धड्केको थियो ,, 
जब मेसेन्जर Messenger  मा 
you are now connected 
भनेर तिम्रो र मेरो फोटो सँगइ देखाको थियो ।। 


न होलि खेलियो न त
happy Holi लेखेको t- shirt नै किनियो
के अब यो समाजले मलाई स्विकार गर्ला त😂 


कसैको धेरै नजिक पनि नहुनु
भोलि टाडा हुदा पिडा सहन
लास्ट गाह्रो होला
💔 Good night 😴 





सम्बन्धको असली मतलब
एक अर्काको खयाल राख्नु हो
एक अर्कालाई Use गर्नु हैन ❣️❣️❣️


पर्खै त तिम्रै हो👉👨
यदि तिमी ढिला आयो भने 🙈
धोका दि नभन्नु👉💔💔




Comments

Popular Posts